Thursday, October 27, 2016

Albert Einstein Quotations

1.    Imagination is more important than knowledge.
2.   The important thing is not to stop questioning. Curiosity has its own reason for existing.
3.   Anyone who has never made a mistake has never tried anything new.
4.   Try not to become a man of success, but rather try to become a man of value.
5.   Science without religion is lame, religion without science is blind.
6.   Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe.
7.   No problem can be solved from the same level of consciousness that created it.
8.   Everything should be made as simple as possible, but not simpler.
9.   The most beautiful thing we can experience is the mysterious. It is the source of all true art and science.
10. I have no special talents. I am only passionately curious.

Wednesday, October 26, 2016

Love of Dad and Love of Son.

बाबा ! बाबा मलाई चोट लागेको छ , रगत निस्किरहेको छ
5 वर्षको बच्चाको मुखबाट यो आवाज निस्किएको थियो ,
यो कुरा सुन्नासाथ बुवा सबैकुरा छोडेर काख मा बोक्दै एक किलोमिटर को दुरिमा क्लिनिक सम्म दौडेर पुगे ।
पसल , क्यास काउन्टर सबै नोकर को भरोसामा छोडेर आए । सिधा डाक्टर को केबिन मा उपस्थित भएर डक्टरलाई भने " हेर्नू न मेरो छोरालाई यो के भयो ?"
डाक्टर साहबले हेर्दै भने , भाइ डराउने कुनै जरुरी छैन , सामान्य चोट लागेको छ ड्रेसिङ गरीदिएको छु , ठिक हुन्छ
डाक्टर साहब केही पेन किलर लेखिदिनुभयो भने केही दर्द कम हुनेथियो कि , राम्रो भन्दा राम्रो औषधि लेखिदिनुस ताकी छिट्टै निको होस र घाउ भरियोस ।
डाक्टर - अरे हजुर ! किन यत्रो चिन्ता लिइरहनुभएको छ , केही पनि भएको छैन , दुई चार दिन मा ठिक हुन्छ
डाक्टर साहब , रात मा यसलाई निद्रा त आउँछ नि ,
डाक्टर - आउँछ भाइ आउँछ निश्चित हुनुस ,
बच्चा लिएर फर्किएपछी नोकर ले भने , साउजी तपाइको ब्राण्डेड महंगो शर्ट खराब भयो , रगत लागेको छ , अब यो दाग कहिल्यै निस्किदैन
" केही छैन , यस्तो शर्टहरु धेरै आउँछ जान्छ , तिमी जाउ एउटा काम गर अलिकती मेवा को फ्रुट लिएर आउ यसलाई खुवाउनुपर्छ र पसल तिमिले नै सम्हाल्नु
म जादैछु घर मा ।
40 वर्षपछि ............
पसल शोरुम मा बदलियो , छोराले बिजनेश राम्ररी सम्हालिरहेका थिए बुवा रिटायर्ड हुनुभएको छ , घर मै बस्नुहुन्छ ,
त्यतिखेरै घरबाट छोराको पत्निको फोन आउँछ ,
पत्नी- 📞अरे ! यहाँ सुन्नु त , तपाइको बुवा पलङ बाट लड्नुभएको छ , टाउको बाट रगत निस्किरहेको छ ,
छोरा - अरे यार ! यो बुवा पनि नी ! , यिनलाई कति पटक भने जमिन मा सुत्नुस तर मान्दै मान्नुभएन पलङ मै सुत्नुहुन्छ ,
अरे ! रामु काका ! जानू त घर मा बुवालाई डाक्टर को मा लिएर , म त्यही भेट्नेछु
बूढो भइसकेको रामु काका हिडेर बिस्तारै बिस्तारै घरसम्म पुग्छ , तब सम्म बुवाको टाउको बाट रगत धेरै निस्किसकेको हुन्छ ,
बुहारीले मुख बाङ्गो पारेर भनी - लिएर जानुस छिटो , पुरै महंगो ब्लान्केट धसना खराब भएको छ ,
रामु काका ले जसो तसो रीक्सा मा बसाएर बुवालाई क्लिनिक लिएर गयो ।
छोरा अझै पुगेको थिएन । रामु काकाले फोन गर्दा यार ! त्यो कार को चाबी भेटीरहेको थिन अहिले भेटे , थोरै कस्टुमर पनि छ तपाईं त्यहा बस्नुस म आउदैछु भने ।
जुन दुरी 40 वर्ष अघि एकजना बुवाले छोराको टाउबाट मा रगत बग्दा 10 मिनेट मै काख मा बोकेर यात्रा तय गरेका थिए
छोराले एक घण्टा बीस मिनेट मा कार ले पनि तय गर्न सकेन
डाक्टर ले देख्ने बित्तिकै बुवालाई भित्र लिएर गए , उपचार शुरु गरे तब सम्म छोरा पनि आइपुग्यो
डाक्टर अंकल ले भने , छोरा रगत धेरै बगिरहेको छ एडमिट गर्यौ भने ठिक हुन्छ ,
छोरा - केही छैन डाक्टर साप तपाईं ड्रेसिङ गरिदिनुस ठिक भइहाल्नुहुन्छ 2/4 दिनमा ,
डाक्टर साप ले भन्यो " ठिक छ केही औषधीहरु लेखिदिदैछु अलिकती महंगो छ तर छिट्टै नै निको हुनुहुनेछ
डाक्टर अंकल चल्छ 4/5 दिन धेरै लाग्छ भने यत्रो महगो औषधीको के आवश्यकता ?
ल त म निस्किन्छु शोरुम मा कोहि छैन
यो सुन्ने बित्तिकै डाक्टर साप को धैर्यताको बाँध टुट्यो , र 40 साल पहिलाको घट्ना जम्मै सुनाए ,
छोराको आँखाबाट आँसु को धारा बगिरहेको थियो
त्यतिखेरै बुहारीको फोन आयो
त्यो महंगो ब्लान्केट धसना खराब भयो
म के गरु ।
छोराले भन्यो - त्यो खराब भए के भो नयाँ किनेर ल्याउछु , तिमी पलङ मा नयाँ च्यादर र धसना हाल म बुवालाई लिएर आउदैछु ,
बुवाको आँखामा आँसु थियो
र यो खुशिको थियो
चोटको दर्द गायब थियो , छोराको आफ्नोपन ले सबै बिर्साइदियो
बस अब त मृत्यु आयो भनेपनि स्वीकार छ ,
साथीहरु ! यो आजको वास्तविकता हो ,
आज हामीभित्रको मानव मरीसकेको छ
आमा बुवा एकाकी जीवन बाचिरहनुभएको छ , र छोराछोरी सम्पत्ती र सफलता को मात मा सबैकुरा भुलिसकेका छन
कथाले दिललाई छोयो भने साथीहरु माझ अवस्य शेयर गर्नुस
आत्मचिन्तन गर्न योग्य छ

Tuesday, October 25, 2016

Fastest way of SQUARING any number.

Usually we know the square of numbers up to 20 since their squares are frequently used in various mathematics problem. But if we have to square the larger numbers then we have to use calculators or have to multiply tediously if calculator is not allowed. Here I am going to suggest you a simplest and fastest way of squaring as follow:
Let 36 be a number to be squared.
step 1 : Select another number such that addition or subtraction of this number with 36 results the
             nearest multiple of 10.
                here 4 is suitable so 36+4=40   &   36-4=32
step 2 : Then multiply both 40 and 32

                     40*32=1280 ( just multiply 32 by 4 and place '0' at last )
step 3 : Finally square the selected number(here 4) and add to 1280.

                                   1280+16=1296
                  hence square of 36 =1296
                                                 Actually the trick used here is so simple. As follow :